समाचार
नाता प्रमाणित
सेवा प्रकार:
लाग्ने समय:
साेहि दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
ताेकिए बमाेजिम नेपाली र अंग्रेजी फरक फरक
आवश्यक कागजातहरु:
- नाता प्रमाणित गरि पाँउ भनि दिएकाे निवेदन
- अावश्यकता अनुसार सजीमिन मुचुल्का
- नाता कायम गर्ने व्यक्तिहरूकाे नागरिकताकाे प्रमाणपत्रकाे प्रतिलिपि उमेर नपुगेकाे हकमा जन्म दर्ता
- नाता कायम गर्ने व्यक्तिहरूकाे हालसालै खिचेकाे पासपाेर्ट साइजकाे २।२ प्रति फाेटाे
- मृत्यु भउका व्यक्तिसंगकाे नाता प्रमाणित गर्नु परेमा मृतककाे मृत्युदर्ताकाे प्रमाणपत्र
- नाता प्रमाणित गर्ने व्यक्तिहरूका बिच नाता खुल्ने कागजातकाे प्रतिलिपि
- नगरपालिकालाइ तिर्नुपर्ने तिराेतिरेकाे रसिद