समाचार
सेवाहरु


- निवेदन
- वडाकाे सिफारीस
- दिर्घ राेगी तथा संरक्षकाे नागरिकता काे प्रतिलिपिप
- दिर्घ राेगी प्रमाणित हुने अस्पतालकाे कागजात


- निवेदन
- वडाकाे सिफारीस
- मृत्यू दर्ताकाे प्रतिलिपि
- मृतक र संरक्षककाे नागरीकताकाे प्रतिलिपि


- निवेदन
- वडाकाे सिफारीस
- जन्म दर्ताकाे प्रतिलिपि
- बाबु अामाकाे नागरिकता प्रमाण पत्र
- अामाकाे ना प्र नभएमा विवाह दर्ता
- ४ पटक स्वस्थिय परिक्षण गरेकाे कागजात


- निवेदन
- बिल भरपाई
- वडा समितिको सिफारिस
- योजना सम्बन्धि भएमा प्राविधिक प्रतिबेदन
- योजना सम्पन्न भएको उपभोक्ता समितिको निर्णय प्रतिलिपि
- अनुगमन समितिको निर्णय प्रतिलिपि
-
वडा सचिब , वडा अध्यक्षको रोहबरमा गरिएको
सार्वजनिक परिक्षणको निर्णय प्रतिलिपि - याेजनाकाे फाेटाे


- उपभोक्ता समिति÷अनुगमन समिति गठन गर्दाको निर्णय प्रतिलिपि
- .नगरपालिकाकाे बिनियोजित पत्र
- सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र
- उपभोक्ता समितिका पदाधिकारीको नागरिताको फोटोकपी
- प्रबिधिक लागत अनुमान


-
रकम बुझ्न बैंकबाट भत्ता वितरणको व्यवस्था भएको वडाको हकमा वडा कार्यालय तथा नगरपालिका कार्यालयबाट सिफारिस लिइ
सम्बन्धित बैंकमा खाता खोली खाता मार्फत भत्ता रकम बुझ्न
सकिने छ ।


सामाजिक सुरक्षा भत्ता पाएका व्यक्तिहरुले हरेक वर्ष मंसिर महिनाको १ गते देखि १५ गते सम्म सम्बन्धित वडा कार्यालय वा नगरपालिका कार्यालयमा आई अनुसुची फाराम भरि आफ्नो परिचय पत्र अनिवार्य रुपमा नविकरण गराउनुपर्ने छ । सो का लागि निम्नानुसार कागजात पेश गर्नुपर्ने छ ।
- परिचय पत्रको प्रतिलिपि
- नागरिकता प्रमाण पत्रको प्रतिलिपि
- अन्यन्त्रको नागरिकता प्रमाण पत्र भए बसाई–सराई प्रमाण पत्रको प्रतिलिपि
- सम्बन्धित व्यक्तिको पासपोर्ट साइजको फाटो २ प्रति
- सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुनुपर्ने छ


हरेक वर्षको मंसिर १ गते देखि १५गते सम्म सम्बन्धित वडा कार्यालयमा वा नगरपालिका कार्यालयमा निम्नानुसार कागजात राखि निवेदन पेश गर्नुपर्ने छ ।
- सम्बन्धित व्यक्तिको नागरिता प्रमाण पत्रको प्रतिलिपि
- विधवा महिलाको लागि पतिको मृत्युदर्ताको प्रमाणपत्रको प्रतिलिपि बिवाह दर्ता प्रमाण पत्रको प्रतिलिपिमृत्यु पछिको नाता प्रमाणित प्रमाण पत्रको प्रतिलिपि
- अशक्त अपाङ्गगता भएकाहरुको लागि अपाङ्गताको वर्ग खुलेको प्रमाण पत्रको प्रतिलिपि, नगरिकता प्रमाण पत्रको प्रतिलिपि र नावालक भएमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि
- दलित बालबालिकाको लागि जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि बाबु र आमाको बिवाह दर्ता प्रमाण पत्र, नागरिताको प्रतिलिपि
- सम्बन्धित व्यक्तिको पासपोर्ट साइजको २÷२ प्रति फोटो
- बसाइ–सराइ गरि आएको व्यक्ति हरुको हकमा बसाई–सराई दर्ताको प्रमाण पत्रको प्रतिलिपि
- सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुनुपर्ने छ