समाचार
सेवाहरु
सेवा प्रकारः- सम्पत्ति मूल्याङकन नेपाली वा अंग्रेजीमा
सेवा समयः- २ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष वा वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ताेकिए बमाेजिम
आवश्यक कागजातहरुः-
सेवा समयः- २ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष वा वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ताेकिए बमाेजिम
आवश्यक कागजातहरुः-
- व्यहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन
- ना.प्र पत्रको प्रतिलिपि
- घर नक्सापास प्रमाण पत्रको प्रतिलिपि
- कित्ता नापी नक्सा (ब्लु प्रिन्ट÷टे«स)
- जग्गा धनी दर्ता प्रमाण पूर्जाको प्रतिलिपि
-
घर जग्गा कर तिरेको करचुक्ता पत्र र मालपोत तिरेको
रसिदको प्रतिलिपि
- सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुनुपर्ने
सेवा प्रकारः- माेहि लगतकट्टा सिफारीस
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ताेकिए बमाेजिम
आवश्यक कागजातहरुः-
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ताेकिए बमाेजिम
आवश्यक कागजातहरुः-
- व्यहोरा प्रष्ट खुलेको रित पूर्वकको निवेदन
- मोहियानी अस्थाइ निस्साको सक्कल र प्रतिलिपि
- जग्गाधनी.नागरिकताको प्रतिलिपि प्रमाण पुर्जाको प्रतिलिपि
सेवा प्रकारः- मृत्य पश्चातकाे नाता प्रमाणित
सेवा समयः- सर्जिमिन पश्चात
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष वा वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ताेकिए बमाेजिम
आवश्यक कागजातहरुः-
सेवा समयः- सर्जिमिन पश्चात
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष वा वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ताेकिए बमाेजिम
आवश्यक कागजातहरुः-
- अनुसूुची अनुसारको निवेदन फाराम
-
मृतकका नातेदारहरु(हकदारहरु)को ना.प्र.प.को सक्कल
र प्रतिलिपि
- मृतकको मृत्यु दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि, नावालकको हकमा जन्म दर्ताको प्रमाण पत्रको सक्कल र प्रतिलिपि
- वडाको किटानी सर्जमिन मुचुल्कामृतकका नातेदारहरु (हकदारहरु)को फोटो ३÷३ प्रति
- मृतक तथा निवेदकहरुको नागरिकता अन्यत्रको भएमा बसाई–सराई दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि
- मृतकको नातेदारहरु(हकदारहरु) सबै उपस्थित हुनुपर्ने
सेवा प्रकारः- घर जग्गा नामसारी शिफारीस खरिदबाट वा मृत्यूबाट
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- नगर प्रमुख
सेवा दिने कार्यालयः- नगरपालिकाकाे कार्यालय
सेवा शुल्कः- ताेकिए बमाेजिम
आवश्यक कागजातहरुः-
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- नगर प्रमुख
सेवा दिने कार्यालयः- नगरपालिकाकाे कार्यालय
सेवा शुल्कः- ताेकिए बमाेजिम
आवश्यक कागजातहरुः-
- व्यहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन व्यहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन
- मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि
- . मृतकसंगको नाता प्रमाणित पत्रको प्रतिलिपि
- सम्बन्धित हकदारहरुको ना.प्र.को प्रतिलिपि
- नावालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि
- मृतकका नामको ज.ध.द.प्र. पूर्जाको प्रतिलिपि
- . निवेदकको नागरिकता अन्यन्त्रको भएमा सम्बन्धित पालिका.बाट हालसालै हकदार प्रमाणित गरिएको पत्र
- हकदारहरुको पासपोर्ट साइजको फोटो २÷२ प्रति
-
चालु आ.व.को घरजग्गा कर तिरेको चुक्ता पत्र र
मालपोत तिरेको रसिदको प्रतिलिपि
सेवा प्रकारः- स्थायी बसाेवास प्रमाणित सिफारिस
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष वा वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ताेकिए बमाेजिम
आवश्यक कागजातहरुः-
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष वा वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ताेकिए बमाेजिम
आवश्यक कागजातहरुः-
- व्यहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन
- . सम्बन्धित व्यक्तिको ना.प्र. पत्रको प्रतिलिपि
- जग्गा धनी प्रमाण. पूर्जा र घर निर्माण इजाजत पत्रकोे प्रतिलिपि
- .घरजग्गा कर तिरेको चुक्ता पत्रको प्रतिलिपि
- नागरिता अन्यत्र जिल्लाको भएमा बासाई सराई दर्ताको प्रमाण पत्रको प्रतिलिपि
सेवा प्रकारः- अविवाहित प्रमाणित शिफारीस
सेवा समयः- सर्जिमिन पश्चात
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष वा वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ताेकिए बमाेजिम
आवश्यक कागजातहरुः-
सेवा समयः- सर्जिमिन पश्चात
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष वा वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ताेकिए बमाेजिम
आवश्यक कागजातहरुः-
- व्यहोरा प्रष्ट खुलेको निवेदन
- अविवाहितको नागरिकताको प्रतिलिपि
- अबिभावकको नागरिकताको प्रतिलिपि
- अबिभावकको सनाखत
- सर्जमिन मुचुल्का
सेवा प्रकारः- जन्म मिति प्रमाणित शिफारीस
सेवा समयः- सर्जिमिन पश्चात
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष वा वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ताेकिए बमाेजिम
आवश्यक कागजातहरुः-
सेवा समयः- सर्जिमिन पश्चात
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष वा वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ताेकिए बमाेजिम
आवश्यक कागजातहरुः-
- व्यहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन
-
सम्बन्धित व्यक्तिको नेपाली नागरिकता प्रमाण पत्रको
सक्कल र प्रतिलिपि
- विवाह दर्ता ÷जन्म दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि
- आवश्यकता अनुसार सर्जमिन मुचुल्का
सेवा प्रकारः- नागरिकता प्रमाणपत्रकाे शिफारीस तथा प्रतिलिपि शिफारीस
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- सम्बन्धित वडा अध्यक्ष वा वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ताेकिए बमाेजिम
आवश्यक कागजातहरुः-
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- सम्बन्धित वडा अध्यक्ष वा वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ताेकिए बमाेजिम
आवश्यक कागजातहरुः-
- अनुसुची बमोजिम निवेदन फाराम
- हराएको ना.प्र.पत्रको प्रतिलिपि
-
ना.प्र.पत्र झुत्रो भएको वा अक्षर,फोटो नबुझ्ने भएमा
सो को सक्कल प्रति ।
- हालसालै खिचिएको पासपोर्ट साइजको २ प्रति फोटो ।
- नागरिता अन्यत्र जिल्लाको भएमा बसाईसराई दर्ता प्रमाण पत्रको प्रतिलिपि।