समाचार
घर जग्गाकाे सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
साेहि दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
ताेकिए बमाेजिम
आवश्यक कागजातहरु:
- घर जग्गा सिफारिस गरि पाँउ भनि दिएकाे निवेदन
- अावश्यक सजीमिन अनुसार मुचुल्का
- घर । जग्गाकाे साविकमा तिराे तिरेकाे रसिद
- घर । जग्गा धनिकाे मृत्यु भइ हकदार भएमा नाता प्रमाणित ,मृत्यु दर्ताकाे प्रमाणपत्र,नागरिकताकाे प्रमाणपत्र,नाबालककाे हकमा जन्म दर्ताकाे प्रमाणपत्र
- अन्य अावश्यक लिखतका कागजातहरू
- नगरपालिकालाइ तिर्नुपर्ने घर बहाल कर,व्यवसाय कर र जग्गाकाे तिराे ितरेकाे रसिद