समाचार
नक्सा नाम सारी
सेवा प्रकार:
लाग्ने समय:
७ दिन
जिम्मेवार अधिकारी:
नक्सा पास शाखा तथा नगर प्रमुख
सेवा दिने कार्यालय:
नगरपालिकाकाे कार्यालय
सेवा शुल्क:
ताेकिए बमाेजिम
आवश्यक कागजातहरु:
- न.पा कार्यालयकाे उपलब्ध गराएकाे निवेदन
- घर नक्सा पास भएकाे प्रमाणपत्र, पास भएकाे सक्कल नक्सा र नक्साकाे प्रतिलिपि
- लालपूर्जाकाे प्रतिलिपि नागरिकताकाे प्रतिलिपि
- घरजग्गा करार तिरेकाे चुक्तापत्र र मालमाेत तिरेकाे रसिदकाे प्रतिलिपि
- नापी शाखाबाट प्रमाणित नापी नक्सा ब्लु प्रिन्ट।ट्रेस