समाचार
घर जग्गा नामसारी पैतृक सम्पति
सेवा प्रकार:
लाग्ने समय:
साेहि दिन
जिम्मेवार अधिकारी:
नगर प्रमुख
सेवा दिने कार्यालय:
नगरपालिकाकाे कार्यालय
सेवा शुल्क:
ताेकिए बमाेजिम
आवश्यक कागजातहरु:
- व्यहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन व्यहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन
- मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि
- . मृतकसंगको नाता प्रमाणित पत्रको प्रतिलिपि
- सम्बन्धित हकदारहरुको ना.प्र.को प्रतिलिपि
- नावालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि
- मृतकका नामको ज.ध.द.प्र. पूर्जाको प्रतिलिपि
- . निवेदकको नागरिकता अन्यन्त्रको भएमा सम्बन्धित पालिका.बाट हालसालै हकदार प्रमाणित गरिएको पत्र
- हकदारहरुको पासपोर्ट साइजको फोटो २÷२ प्रति
-
चालु आ.व.को घरजग्गा कर तिरेको चुक्ता पत्र र
मालपोत तिरेको रसिदको प्रतिलिपि