समाचार
सम्पत्ति मूल्याङकन नेपाली तथा अंग्रेजी
सेवा प्रकार:
लाग्ने समय:
२ दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष वा वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
ताेकिए बमाेजिम
आवश्यक कागजातहरु:
- व्यहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन
- ना.प्र पत्रको प्रतिलिपि
- घर नक्सापास प्रमाण पत्रको प्रतिलिपि
- कित्ता नापी नक्सा (ब्लु प्रिन्ट÷टे«स)
- जग्गा धनी दर्ता प्रमाण पूर्जाको प्रतिलिपि
-
घर जग्गा कर तिरेको करचुक्ता पत्र र मालपोत तिरेको
रसिदको प्रतिलिपि
- सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुनुपर्ने