FAQs Complain Problems

समाचार

कक्षा ८ को परिक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना

देउमाई नगरपालिकाको कक्षा ८ को नगर स्तरिय परिक्षा को नतिजा प्रकाशन भएको जानकारी गर्दछाै। Result हेर्न http://103.69.125.86:8080/#/t मा गई Result भन्ने option गइ विध्यार्धी ले आफ्नो symbol number र DOB हालेर आफ्नो नतिजा हेर्न सक्नु हुने छ । सिम्बल नः र जन्म मिति हाल्ने तरिका जस्तै । 01000010 symbol number जन्म मिति DOB 2062-08-16 राख्नने