FAQs Complain Problems

समाचार

देउमाइ नगरपालिकाकाे स्थानिय राजपत्र प्रकाशन गरिएकाे जानकारी

यस देउमाइ नगरपालिका सभाबाट पारित भएका ऐन, नियमावली, कार्यविधिहरु तथा नगर कार्यपालिकाबाट स्वीकृत ऐन, नियमावली, कार्यविधिहरुलाई स्थानीय राजपत्रमा प्रकाशित गरी यस वेबसाइटमा समेत अपलोड गरिएको जानकारी गर्दछाै । यसलाइ हेर्न यस नगरपालिकाको वेबसाइटमा सूचना तथा जानकारी Tab मा Click गरी "ऐन, कानुन, निर्देशिका" मा क्लिक गर्न सक्नुहुनेछ ।

  plese click here http://www.deumaimun.gov.np/ne/act-law-directives