समाचार
भत्ता रकम बुझन
सेवा प्रकार:
लाग्ने समय:
निकासा पश्चयत
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष वा वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
ताेकिए बमाेजिम
आवश्यक कागजातहरु:
-
रकम बुझ्न बैंकबाट भत्ता वितरणको व्यवस्था भएको वडाको हकमा वडा कार्यालय तथा नगरपालिका कार्यालयबाट सिफारिस लिइ
सम्बन्धित बैंकमा खाता खोली खाता मार्फत भत्ता रकम बुझ्न
सकिने छ ।