FAQs Complain Problems

२०८२-०६-१८ गतेको भारी बर्षाका कारण बाढी तथा पहिरोबाट घर क्षति भई विस्थापित भएका तपशिलका ६४ घर परिवारलाई अस्थायी आवास निर्माणका लागि प्रथम किस्ता बापतको रू २५०००। सम्बन्धित व्यक्तिको खातामा जम्मा गर्ने कार्य सम्पन्न भएको छ।