समाचार
जन्म मिति प्रमाणित सिफारीस
सेवा प्रकार:
लाग्ने समय:
सर्जिमिन पश्चात
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष वा वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
ताेकिए बमाेजिम
आवश्यक कागजातहरु:
- व्यहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन
-
सम्बन्धित व्यक्तिको नेपाली नागरिकता प्रमाण पत्रको
सक्कल र प्रतिलिपि
- विवाह दर्ता ÷जन्म दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि
- आवश्यकता अनुसार सर्जमिन मुचुल्का