संक्षिप्त परिचय

मंगलवारे र धुसेनि, गाविस मिलाएर २०७१ सालमा देउमाइ नगरपालिका बनाइयो ।
तर नयाँ संविधानले स्थानीय तहको व्यवस्था गरेपछि स्थानीय तह पुनर्संरचना आयोगले

२०७३ सालमा गरेकाे स्थानीय तह पुनर्गठनका क्रममा साविक देउमाइ नगरपालिकामा त्यस

असपासका जितपुर,सिदिथुम्का,शान्तिडाँडा र चमैता  मिलाएर देउमाइ नगरपालिकाकाे

पुनर्गठन गरियाे । हाल  यस नगरपालिकाकाे क्षेत्रफल १९१.६३ वर्गकिलाेमिटर छ।

                                            

स्थापना ः २०७३    

जम्मा वडाः ९

क्षेत्रफल ः१९१.६३ वर्गकिलाेमिटर

जम्मा धरः ७३३७

जनसंख्याः३२४२७

पुर्वःइलाम नगरपालिका

पश्चिमःफाक्फाेक गाःपा,मांङसेबुङ गाःपा

उतर ःफाल्गुन्नद 

दक्षिणःमाइ नःपा