समाचार
चारकिल्ला प्रमाणित सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
साेहि दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
ताेकिए बमाेजिम
आवश्यक कागजातहरु:
- चार किल्ला सिफारिश गरिपाँउ भनि दिएकाे निवेदन
- अावश्यकता अाधारमा सजीमिनकाे मुचुल्का
- जग्गाधनी प्रमाणपुर्जाकाे प्रतिलिपी
- नागरिकताकाे प्रमाणपत्रकाे प्रतिलिपि
- जग्गा काे कित्ता खुल्ने नापीबाट प्रमाणित ट्रेस नक्शाकाे प्रतिलिपि
- तिराे तिरेकाे रसिद