समाचार
जग्गाधनि प्रमाणपत्रपूर्जमा घरकायम सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
साेहि दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
ताेकिए बमाेजिम
आवश्यक कागजातहरु:
- जग्गामा घर जनाउने सिफारिस गरिपाँउ भनि दिएकाे निवेदन
- अावश्यकताकाे अाधारमा सजीमिन मुचुल्का
- निवेदककाे नगररिकताकाे प्रमाणपत्रकाे प्रतिलिपि
- जग्गाधनी प्रमाणपूर्जाकाे प्रतिलिपि
- नक्शा पासकाे प्रमाणपत्र वा उक्त् कित्तामा घर भएकाे एकिन हुने कागजात