FAQs Complain Problems

समाचार

घर निर्माण पूर्ण तथा अांशिक सम्पन्न प्रमाण पत्र

लाग्ने समय: 
प्रविधिकाे स्थलगत निरिक्षण पश्चात
जिम्मेवार अधिकारी: 
नक्सा पास शाखा तथा नगर प्रमुख
सेवा दिने कार्यालय: 
नगरपालिकाकाे कार्यालय
सेवा शुल्क: 
ताेकिए बमाेजिम
आवश्यक कागजातहरु: 
  • न.पा. कार्यालयले उपलब्ध गराएको निवेदन
  • नक्सा पासको सक्कल र प्रतिलिपि
  • पूर्जाको प्रतिलिपि, ना.प्र.को प्रतिलिपि र फोटो २ प्रति
  • घरजग्गा  कर  तिरेको  चुक्ता  पत्र  र  मालपोत  रसिदको प्रतिलिपि
  • चारै दिशा बाट खिचिएको प्रस्ट देखिने फोटो १÷१ प्रति
  • सम्बन्धित प्रबिधिकको स्थलगत निरिक्षणको प्रतिबेदन