समाचार
अविवाहित प्रमाणित सिफारीस
सेवा प्रकार:
लाग्ने समय:
सर्जिमिन पश्चात
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष वा वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
ताेकिए बमाेजिम
आवश्यक कागजातहरु:
- व्यहोरा प्रष्ट खुलेको निवेदन
- अविवाहितको नागरिकताको प्रतिलिपि
- अबिभावकको नागरिकताको प्रतिलिपि
- अबिभावकको सनाखत
- सर्जमिन मुचुल्का