समाचार
मृत्यू पश्चातकाे नाता प्रमाणित
सेवा प्रकार:
लाग्ने समय:
सर्जिमिन पश्चात
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष वा वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
ताेकिए बमाेजिम
आवश्यक कागजातहरु:
- अनुसूुची अनुसारको निवेदन फाराम
-
मृतकका नातेदारहरु(हकदारहरु)को ना.प्र.प.को सक्कल
र प्रतिलिपि
- मृतकको मृत्यु दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि, नावालकको हकमा जन्म दर्ताको प्रमाण पत्रको सक्कल र प्रतिलिपि
- वडाको किटानी सर्जमिन मुचुल्कामृतकका नातेदारहरु (हकदारहरु)को फोटो ३÷३ प्रति
- मृतक तथा निवेदकहरुको नागरिकता अन्यत्रको भएमा बसाई–सराई दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि
- मृतकको नातेदारहरु(हकदारहरु) सबै उपस्थित हुनुपर्ने