समाचार
अाय प्रमाणित सिफारीस नेपाली वा अंग्रेजी
सेवा प्रकार:
लाग्ने समय:
२ दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष वा वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
ताेकिए बमाेजिम
आवश्यक कागजातहरु:
- व्यहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन
- ना. प्र. प. को प्रतिलिपि
- आयश्रोत को प्रमाण कागजातहरुको सक्कल र प्रतिलिपि
-
घर भाडा बापत प्राप्त आयमा बहाल कर तिरेकोे कागजातको प्रतिलिपि र नगरपालिकालाई २% बहाल कर बुझाएको रसिदको प्रतिलिपि
ब्यावसायबाट आयश्रोत प्रमाणीत गर्नु परेमा
- स्थानिय निकायमा दर्ता÷नविकरण प्रमाण पत्रको प्रतिलिपि
- आन्तरीक राजश्व कार्यालयमा दर्ता प्रमाण पत्रको प्रतिलिपि
- अघिल्लो आ.ब.को कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि