समाचार
No front page content has been created yet.
सेवाहरु
सेवा प्रकारः- बसार्इ सरार्इ दर्ता
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ताेकिए बमाेजिम
आवश्यक कागजातहरुः-
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ताेकिए बमाेजिम
आवश्यक कागजातहरुः-
- बसाई सरी आएकाको हकमा बसाई सराई दर्ता अनुसुची फाराम भरी पेश गर्नुपर्ने (बसाइ सराई दर्ता प्रमाणपत्र सहित)
- सुचकको ना.प्र.प.को सक्कल र प्रतिलिपि ३. मुलीको ना.प्र.पत्र
- बसाइ सरी आएको हकमा नगरपालिका क्षेत्र भित्र बसोबासको भएको प्रमाण
- बासाईसराई गरि आएकाहरुको नागरिताको प्रतिलिपि÷जन्म दर्ता प्रमाण पत्र
सेवा प्रकारः- विवाह दर्ता
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ताेकिए बमाेजिम
आवश्यक कागजातहरुः-
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ताेकिए बमाेजिम
आवश्यक कागजातहरुः-
- पति पत्नी दुवैले संयुक्त रुपमा सहिछाप गरेको विवाह दर्ता अनुसूची फाराम
- पति पत्नी स्वयं अनिवार्य उपस्थिति हुनु पर्ने
- पतिको नागरिकताको सक्कल र प्रतिलिपि अनिवार्य पेश गर्नुपर्ने
- पत्नीको विवाह हुनु अगावै नागरिता बनाएको भए अनिवार्य पेश गर्नुपर्ने
- पत्नीको नागरिता प्रमाण पत्र नबनाएको भए जन्म दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि ।
- पत्नीले आफ्नो पिता वा माइति तर्फको एकाघरको नागरिकता प्रतिलिपि अनिवार्य पेश गर्नुपर्ने
सेवा प्रकारः- मृत्यु दर्ता
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ताेकिए बमाेजिम
आवश्यक कागजातहरुः-
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ताेकिए बमाेजिम
आवश्यक कागजातहरुः-
- सूचकले भरी पेश गरेको मृत्यु दर्ता अनुसूची फाराम
- सचकको ना.प्र.प.को सक्कल र प्रतिलिपि
- मृतकको ना.प्र. पत्रको सक्कल र प्रतिलिपि
- न.पा. बाहिरबाट आएको हकमा बसाइसराई दर्ता प्रमाणपत्र सक्कल र प्रतिलिपि
- अस्पतालमा मृत्यु भएको भए मृत्यु प्रमाण
सेवा प्रकारः- जन्म दर्ता
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ताेकिए बमाेजिम
आवश्यक कागजातहरुः-
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ताेकिए बमाेजिम
आवश्यक कागजातहरुः-
- सूचकले भरी पेश गरेको जन्म दर्ता अनुसुची फाराम
- सुचकको ना.प्र.प.को सक्कल र प्रतिलिपि
- नवजात शिशुको बाबु र आमाको ना.प्र.पत्रको सक्कल र प्रतिलिपि
-
नवजात शिशुको बाबु र आमाको विवाह दर्ता प्रमाण पत्रको
सक्कल र प्रतिलिपि
- न.पा. बाहिरबाट आएको व्यक्तिको हकमा बसाईसराई दर्ताको प्रमाणपत्र को प्रतिलिपि
- अस्पतालमा जन्म भएको भएमा सो को प्रमाण पत्रको पतिलिपी
सेवा प्रकारः- उधाेग दर्ता तथा सिफारीस
सेवा समयः- सर्जिमिन पश्चात
जिम्मेवार अधिकारीः- नगर प्रमुख
सेवा दिने कार्यालयः- नगरपालिकाकाे कार्यालय
सेवा शुल्कः- ताेकिए बमाेजिम
आवश्यक कागजातहरुः-
सेवा समयः- सर्जिमिन पश्चात
जिम्मेवार अधिकारीः- नगर प्रमुख
सेवा दिने कार्यालयः- नगरपालिकाकाे कार्यालय
सेवा शुल्कः- ताेकिए बमाेजिम
आवश्यक कागजातहरुः-
- सम्बन्धित उद्योगीको रितपुर्वकको निवेदन २. उद्योगीको ना.प्र.प.को प्रतिलिपि
- . उद्योग संचालन हुने जग्गाको प्रमाण पुर्जाको प्रतिलिपि
- जग्गा भाडामा लिएको भए जग्गा भाडाको संझौताको प्रतिलिपि
- ज.ध.को ना.प्र.प.को प्रतिलिपि
- उद्योग अन्यन्त्र सम्बन्धीत कार्यालयमा दर्ता भएको भए सो को प्रमाण पत्रहरुको प्रतिलिपि, आय कर, प्यान दर्ता प्रमाण पत्रको प्रतिलिपि, भ्याट सँग सम्बन्धित भए सो को प्रमाण पत्रको प्रतिलिपि
- सम्बन्धित वडा कार्यालयको सर्जमिन
सेवा प्रकारः- व्यवसाय दर्ता
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- नगर प्रमुख एवं प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- नगरपालिकाकाे कार्यालय
सेवा शुल्कः- ताेकिए बमाेजिम
आवश्यक कागजातहरुः-
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- नगर प्रमुख एवं प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- नगरपालिकाकाे कार्यालय
सेवा शुल्कः- ताेकिए बमाेजिम
आवश्यक कागजातहरुः-
- सम्बन्धित व्यक्तिको निवेदन पत्र २.पासपोर्ट साइजको २ प्रति फोटो
- नागरिकता प्रमाणपत्र र जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपि
- घर÷जमिन बहालमा लिई व्यवसाय गर्ने भए घर÷जमिन बहालमा लिएको सम्झौता पत्रको प्रतिलिपि
- सम्बन्धी अन्य कार्यालयमा दर्ता भएको प्रमाण पत्र र आयकर दर्ता , प्यान दर्ता प्रमाण पत्रको प्रतिलिपि, भ्याट सँग सम्बन्धित भए सो को प्रमाण पत्र
सेवा प्रकारः- संस्था दर्ता । नविकरण
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- नगर प्रमुख एवं प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- नगरपालिकाकाे कार्यालय
सेवा शुल्कः- ताेकिए बमाेजिम
आवश्यक कागजातहरुः-
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- नगर प्रमुख एवं प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- नगरपालिकाकाे कार्यालय
सेवा शुल्कः- ताेकिए बमाेजिम
आवश्यक कागजातहरुः-
- . सम्बन्धित व्यक्ति÷संस्थाको निवेदन
- वडा कार्यालयको सिफारिस
- संस्थाको विधानको प्रतिलिपि
- संस्था अन्यत्र दर्ता भई सकेको भए प्रमाण पत्र प्रतिलिपि
- . संस्था रहेको भवनको घरजग्गा कर र मालपोत तिरेको रसिदको प्रतिलिपि भडामा लिएको भए सम्झौता पत्रको प्रतिलिपि
- साधारण सभाको निर्णयको प्रतिलिपि
- अघिल्लो आ.ब.को लेखा परिक्षण प्रतिबेदनको प्रतिलिपि
सेवा प्रकारः- अाय प्रमाणित शिफारीस
सेवा समयः- २ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष वा वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ताेकिए बमाेजिम
आवश्यक कागजातहरुः-
सेवा समयः- २ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष वा वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ताेकिए बमाेजिम
आवश्यक कागजातहरुः-
- व्यहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन
- ना. प्र. प. को प्रतिलिपि
- आयश्रोत को प्रमाण कागजातहरुको सक्कल र प्रतिलिपि
-
घर भाडा बापत प्राप्त आयमा बहाल कर तिरेकोे कागजातको प्रतिलिपि र नगरपालिकालाई २% बहाल कर बुझाएको रसिदको प्रतिलिपि
ब्यावसायबाट आयश्रोत प्रमाणीत गर्नु परेमा
- स्थानिय निकायमा दर्ता÷नविकरण प्रमाण पत्रको प्रतिलिपि
- आन्तरीक राजश्व कार्यालयमा दर्ता प्रमाण पत्रको प्रतिलिपि
- अघिल्लो आ.ब.को कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि