समाचार
नागरिकता प्रतिलिपिसिफारीस
सेवा प्रकार:
लाग्ने समय:
साेहि दिन
जिम्मेवार अधिकारी:
सम्बन्धित वडा अध्यक्ष वा वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
ताेकिए बमाेजिम
आवश्यक कागजातहरु:
- अनुसुची बमोजिम निवेदन फाराम
- हराएको ना.प्र.पत्रको प्रतिलिपि
-
ना.प्र.पत्र झुत्रो भएको वा अक्षर,फोटो नबुझ्ने भएमा
सो को सक्कल प्रति ।
- हालसालै खिचिएको पासपोर्ट साइजको २ प्रति फोटो ।
- नागरिता अन्यत्र जिल्लाको भएमा बसाईसराई दर्ता प्रमाण पत्रको प्रतिलिपि।