समाचार
संस्था दर्ता तथा नविकरण
सेवा प्रकार:
लाग्ने समय:
साेहि दिन
जिम्मेवार अधिकारी:
नगर प्रमुख एवं प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय:
नगरपालिकाकाे कार्यालय
सेवा शुल्क:
ताेकिए बमाेजिम
आवश्यक कागजातहरु:
- . सम्बन्धित व्यक्ति÷संस्थाको निवेदन
- वडा कार्यालयको सिफारिस
- संस्थाको विधानको प्रतिलिपि
- संस्था अन्यत्र दर्ता भई सकेको भए प्रमाण पत्र प्रतिलिपि
- . संस्था रहेको भवनको घरजग्गा कर र मालपोत तिरेको रसिदको प्रतिलिपि भडामा लिएको भए सम्झौता पत्रको प्रतिलिपि
- साधारण सभाको निर्णयको प्रतिलिपि
- अघिल्लो आ.ब.को लेखा परिक्षण प्रतिबेदनको प्रतिलिपि