समाचार
भुक्तानी सम्बन्धमा
सेवा प्रकार:
लाग्ने समय:
सम्पूर्ण प्रक्रिया पूरा भएपछि
जिम्मेवार अधिकारी:
लेखा शाखा तथा प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय:
नगरपालिकाकाे कार्यालय
सेवा शुल्क:
निशुल्क
आवश्यक कागजातहरु:
- निवेदन
- बिल भरपाई
- वडा समितिको सिफारिस
- योजना सम्बन्धि भएमा प्राविधिक प्रतिबेदन
- योजना सम्पन्न भएको उपभोक्ता समितिको निर्णय प्रतिलिपि
- अनुगमन समितिको निर्णय प्रतिलिपि
-
वडा सचिब , वडा अध्यक्षको रोहबरमा गरिएको
सार्वजनिक परिक्षणको निर्णय प्रतिलिपि - याेजनाकाे फाेटाे